• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 24th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

June 18th, 2016 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
प्रहरीले छानविन गर्ने बहानामा विभिन्न अस्पताल, क्लिनिक र नर्सिङ होमबाट काम गरिरहेकै अवस्थामा चिकित्सकहरुलाई पक्राउ गरेर कार्यस्थलमै हत्कडी लगाएकोमा नेपाल चिकित्सक संघले त्यसको विरोध गरेको छ । विरगञ्ज,विराटनगर, चितवन लगायतका अस्पतालबाट हिजोमात्र नेपाल प्रहरीको अनुसन्धान व्यूरोले १५ जना चिकित्सकलाई नक्कली भएको आशंकामा पक्राउ गरेको थियो । संघले छानविन गर्नु प्रहरीको अधिकार भए पनि पक्राउ गर्ने तरिका ठिक नभएको ठहर गरेको छ । संघले शनिबार आकस्मिक बैठक बोलाएर प्रहरीको धरपडकको शैलीमा पक्राउ गरेर हतकडी लगाउने कामको विरोध गरेको छ । संघका महासचिव डा. मुक्ती श्रेष्ठले भने, ‘छानविनका विभिन्न कानूनी प्रकृया हुँदाहँ’दै अस्पतालमै डाक्टरलाई हत्कडी लगाएर गिरफ्तार गर्नुले चिकित्सा पेसाकै मान मर्दन भएको छ । ’
संघले कारवाहीका नाममा अमानविय व्यवहार प्रदर्शन नगर्न सरकारसँग माग गरेको छ । कानून बमोजिम सत्य तथ्य पत्ता लगाउने काममा भने सरकारलाई पूर्ण सहयोग रहने संघले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आरोग्य प्रतिष्ठानलाई तिन थान डाइलासिस
Next article जर्मन सहयोगमा नुवाकोटमा पहिलो प्रिफ्याब अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

Jan 23rd 6:50 AM
समाचार

कोभिसिल्ड खोप वितरणमा अझै अलमल

Jan 21st 4:14 AM
समाचार

कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

Jan 16th 7:25 AM
बिशेषज्ञ लेख

फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान

Jan 16th 7:07 AM
स्वास्थ्य विशेष

धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

Jan 14th 10:53 AM
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Jan 14th 6:02 AM
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

Jan 13th 3:52 PM
बिशेषज्ञ लेख

किन हुन्छ बच्चा भक्भके ?

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

996
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web