• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

आरोग्य प्रतिष्ठानलाई तिन थान डाइलासिस

June 18th, 2016 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
रोटरी क्लब अफ राजधानीले विपन्न मिर्गौला विरामीको उपचारका लागि आरोग्य प्रतिष्ठानलाई तीन थान हेमो डाइलासिस मेसिन सहयोग स्वरुप प्रदान गरेको छ । हाल आरोग्य प्रतिष्ठानमा १७ वटा हेमो डायलाईसिस मेसिनहरु छन । यी मेसिनले दैनिक ७० जना विरामीलाई सेवा प्रदान गरि रहेका छन् । प्रतिष्ठानकी अध्यक्ष आनी छोइङ डोल्मा र सदस्य सचिव मिर्गौला प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले डाइलासिस मेसिन ग्रहण गर्दै सहयोग स्वरुप प्राप्त मेसिनले विपन्न मिर्गौला विरामीको उपचारमा थप राहत मिल्ने बताए । आरोग्य प्रतिष्ठानले स्थापना कालदेखि नै मिर्गौला प्रत्यारोपण गर्नको लागि अत्यावश्यक एचएलए ल्याव सेवा, प्रत्यारोपण गरेका विरामीहरुले सेवन गर्ने औषधिको मात्रा जाँच गर्ने अत्याधुनिक ल्याव सेवा र नेपाल सरकारले विपन्न नागरिकको लागि संचालन गरेको निःशुल्क हेमोडायलाइसिस सेवा संचालन गरि रहेको छ ।
विज्ञहरुका अनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मृगौला रोग लाग्ने गर्दछ । नेपालमा बर्षेनी तीन हजारको मृगौला फेल हुने गरेको छ । सरकारले हालै मात्र मिर्गौलाका विरामीका लागि राहत स्वरुप डाइलासिस सेवा निशुल्क गरेको छ । कार्यक्रममा डा. श्रेष्ठले डायलाइसिस सेवा निशुल्क गर्ने सरकारको निर्णय स्वागत योग्य भएको बताउँदै प्रत्यारोपण पनि निशुल्क हुनु पर्ने र प्रत्यारोपण पछिको औषधि समेत निशुल्क गराउनु आवश्यक रहेकोमा जोड दिए । समारोहमा उद्योग राज्यमन्त्री मेघराज नेपाली निसादले देशमा नै उच्च स्तरीय डायलाइसिस र प्रत्यारोपण सेवा उपलब्ध हुनु खुशीको कुरा भएको बताए । निसादको एक बर्ष अगाडि मात्र मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दुई वर्षमा ६० हजार बाथ रोगीको उपचार
Next article अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

स्वास्थ्य व्यवसायीको लाइसेन्सिङ परीक्षा छिट्टै

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1022
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web