• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 21st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

उच्च रक्तचाप भएकालाई यौनसम्पर्क घातक

December 1st, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उच्च रक्तचाप भएकालाई यौनसम्पर्क घातक

उच्च रक्तचाप भएका व्यक्तिकालागि यौन सम्पर्क घातक हुन सक्ने अध्ययनले देखाएको छ । बेलायतको लण्डनस्थित एक स्वास्थ्य अनुसन्धान केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उच्च रक्तचाप भएका व्यक्तिले चिकित्सकको परामर्श र आफ्नो रक्तचापको अवस्था हेरेर मात्र यौन सम्पर्क राख्न सुझाव दिएको छ । लिजा हेल्थ रिसर्च सेन्टरले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यौन सम्पर्कको समयमा व्यक्तिको शारिरीक सक्रियता र भावनात्मक संवेगका कारण मुटुको पनि धड्कन बढ्दा रक्तचाप पनि बढ्छ ।

अध्ययनमा समावेश गरिएका ४० प्रतिसत व्यक्तिको यौन सम्पर्कका बेला रक्तचाप उच्च विन्दुमा पुगेको पाइएको छ । रक्तचाप उच्च विन्दूमा पुग्नु भनेको व्यक्तिकालागि घातक हुने भएकाले उच्च रक्तचाप भएका व्यक्तिले यौन सम्पर्क गर्दा बिचार गर्नु पर्ने अनुसन्धानकर्ताहरुले औल्याएका छन् । रक्तचाप कम उमेरका मानिसका लागि त्यति घातक नभए पनि उमेर पुगेका र उच्च रक्तचाप भएका व्यक्तिका लागि यौन सम्पर्क घातक हुन सक्छ । रक्तचाप उच्च अवस्थामा पुगेको बेला उत्तेजनामा आएर यौन सम्पर्क गर्दा कहिलेकाही त्यसको परिणाम अप्रिय हुने अध्ययनले देखाएको छ । यस्ता व्यक्तिहरुले निरन्तर रुपमा डाक्टरको सल्लाह लिएर मात्र यौन सम्पर्क गर्नु राम्रो हुने अनुसन्धानकर्ताले सुझाव दिएका छन् । रक्तचाप कम भएको बेला भने यौन सम्पर्कले हानी नगर्ने उनीहरुले बताएका छन् । ( एजेन्सीको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article योग गर्दा यी कुरा नबिर्सौ 
Next article ९ पूर्व स्वास्थ्यमन्त्रीमा कसले मार्ला बाजी ?

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

माशुले रोग निम्त्याउछ

माशुले रोग निम्त्याउछ

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1020
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web