• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

कस्तो हुन्छ भ्यासेक्टोमी पछिको यौन आनन्द

December 4th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कस्तो हुन्छ भ्यासेक्टोमी पछिको यौन आनन्द

सन्ध्या केसी

हाम्रो समाजमा एउटा विश्वासले जरा गाडेको छ, भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण) गरेपछि यौन सम्पर्क गर्दा आनन्द आउदैन् । त्यसैले भ्यासेक्टोमी गर्नु भन्दा पत्नीलाई ल्याप्रोस्कोपी गराउन ठिक हुन्छ । तर चिकित्सकहरु यो धारणालाई सरासर गलत भन्छन । उनीहरुको मान्यता छ, भ्यासेक्टोमी गरेपछि पनि यौन आनन्दमा कुनै कमि आउदैन । यो परम्परागत धारणा मात्र हो ।

यौन तथा प्रजनन् स्वास्थ्य विज्ञ डा. विराज महर्जनका अनुसार भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नली काटेर बाध्ये गरिन्छ । यौनआनन्दको सम्बन्ध अण्डकोषबाट निकाल्ने टेस्टेस्टेरोन हर्मोनसँग हुन्छ, जुन रक्त सञ्चारको माध्यमबाट  आफ्नो गन्तव्यतिर पुगिहाल्छ । त्यसैले यौन आनन्दमा त्यसले कुनै तलमाथि नपार्ने डा. महर्जनको दावी छ । महिलाको ल्याप्रोस्कोपी गर्नु भन्दा पुरुषले गर्ने भ्यासेक्टोमी सजिलो र प्रभावकारी भए पनि अधिकांश पुरुष यौन आनन्द घट्छ की भन्ने भयले भ्यासेक्टोमी गराउन मान्दैनन् । चिकित्सकहरुका अनुसार भ्यासेक्टोमी गरेपछि पुरुषको शक्तिमा कुनै कमि आउदैन । ढाड दुख्ने जस्ता कुनै समस्या नआउने उनीहरुको दाबी छ । पछि सन्तानको चाहना भए पुन खोल्न सकिने भएकाले भ्यासोक्टोमीलाई बढावा दिनु पर्नेमा नेपालमा यसको ठिक उल्टो भइरहेको चिकित्सकहरुको दावी छ ।

स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको जनसाख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार १५ देखि ४९ वर्ष उमेरसमूहका महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा सेवाहरू प्रयोग गरिरहेका छन् । तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधिको प्रयोग गरिरहेका छन् । सबैभन्दा बढी प्रयोग हुने साधनमा महिला बन्ध्याकरण १५ प्रतिशत, तीनमहिने सुई ९ प्रतिशत, पुरुष बन्ध्याकरण ६ प्रतिशत, खानेचक्की ५ प्रतिशत, कण्डम ४ प्रतिशत, इम्पलान्ट ३ प्रतिशत र आईयूसीडी १ प्रतिशत छ । आधुनिक परिवार नियोजनका साधन प्रगोग गर्नेको तुलनामा परम्परागत विधिको प्रयोग गर्नेको संख्या बढ्दो छ । १९९६ मा ६ प्रतिशत रहेको यो विधि अहिले १० प्रतिशत पुगेको छ । तर आधुनिक साधनको प्रयोग गर्ने २९ प्रतिशत बल्ल ४३ प्रतिशत पुगेको छ । पढेलेखेका महिलाभन्दा नपढेका महिलाले परिवार नियोजनका साधन बढी प्रयोग गर्ने गरेको पाइएको छ । पढेका महिला (एसएलसीभन्दा माथि) मध्ये ३४ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन् भने नपढेकामध्ये ५२ प्रतिशतले साधन प्रयोग गर्ने गरेका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ओठ बिग्रिनबाट जोगिन यसो गरौ
Next article महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइदै

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

माशुले रोग निम्त्याउछ

माशुले रोग निम्त्याउछ

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1023
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web