• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विपन्न बिरामीलाई सहयोग गर्न ‘गेट वेल सुन’ कार्ड

March 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विपन्न बिरामीलाई सहयोग गर्न ‘गेट वेल सुन’ कार्ड

भक्तपुर, १ चैत : उपभोक्ता दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र, चाँगुनारायण भक्तपुरले उपभोक्ताको हितका आज ‘गेट वेल सुन’ (छिटो स्वस्थ होऊ) कार्डको नमूना सार्वजनिक गरेको छ ।नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्ड सार्वजनिक गर्दै सो सेवाले विपन्न वर्गलाई आर्थिक सहयोग पुग्नाका साथै अस्पतालको वातावरण सरसफाइमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले कार्ड सेवा देशैभरीका अस्पतालमा विस्तार गर्नसमेत आग्रह गर्नुभयो ।

अस्पतालमा भर्ना भएका बिरामी हेर्न जाने आगन्तुकले फलफूल, पुष्पगुच्छा र जुस लिएर जानुको सट्टा कार्ड प्रदान गरी बिरामीलाई आर्थिक सहयोग गर्नाका साथै अस्पतालको सरसफाइमा समेत सहयोग पु¥याउने उद्देश्यले कार्ड पद्धति शुुरु गरिएको केन्द्रका अध्यक्ष दुर्गा फुयाँलले बताउनुभयो । “बिरामीलाई प्रदान गरिएको कार्ड डिस्चार्जको समयमा अस्पतालको अन्तिम बिलबाट कट्टा गर्ने वा बिरामीलाई आवश्यक पर्दा अस्पतालको नगद काउन्टरमा पेश गरेवापत कार्ड बराबरको रकम अस्पतालले बिरामीलाई उपलब्ध गराउँछ”, फुयाँलले भन्नुभयो ।कार्ड यही चैत २४ गतेदेखि भक्तपुर अस्पताल, शहीद धर्मभक्त माथेमा मानवअंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र निजामती अस्पतालमा विस्तार गरिने छ । रु २५० देखि ५०० र एक हजारको कार्ड केन्द्रले अस्पताललाई निःशुल्करुपमा दिन्छ । बिरामी हेर्न जानेले सो कार्ड अस्पतालको काउन्टरबाट खरिद गर्नुपर्ने हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जानीराखौ, यस्ता हुन्छन गर्भवती हुदाका लक्षण
Next article गम्भीर रोग लागेका सञ्चयकर्तालाई कोषको आकर्षक प्याकेज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1023
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web