• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 6th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

समान्य हिडडुल गर्न सक्ने भए पारस, स्वास्थ्यमा क्रमिक सुधार

February 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
समान्य हिडडुल गर्न सक्ने भए पारस, स्वास्थ्यमा क्रमिक सुधार

हेल्थ टुडे,

काठमाडौं, १८ माघ : तेश्रो पटक हृदयघात भएर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्व युवराज पारस साहको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । नर्भिकका सञ्चार एवं जनसम्पर्क विज्ञ आरपी मौनालीका अनुसार पारस अहिले वार्डमा समान्य हिडडुल गर्न र समान्य क्रियाकलाप गर्न सक्ने भएका छन । उनको स्वास्थ्य अवस्थामा दिनप्रतिदिन क्रमिक सुधार भइरहेको पाइएको छ । हृदयघात भएपछि उनलाई यही माघ १४ गते उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको आकस्मिक कक्षमा ल्याइएको थियो । त्यसपछि उनलाई क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो । उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको र उक्त कार्य सफलतापूर्वक सम्पन्न भएको थियो । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट सहित डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो । पारसलाई कहिले डिस्चार्ज गर्ने भन्ने बिषयमा अस्पतालले केही बताएको छैन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलालीमा एचआईभीका कारण ७ जनाको ज्यान गयो  
Next article एप्पोन फुटसलको उपाधी एशियन फर्मास्यिूटिकल्सलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2386
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web