• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सर दिवसमा साइकल -याली

February 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर दिवसमा साइकल -याली

हेल्थ टुडे,

काठमाडौं :  विश्व क्यान्सर दिवसको अवसरमा सेन्ट जेभियर्स कलेज माइतीघरले ऋचा बजिमय मेमोरियल फाउन्डेसनको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतना जगाउन ‘राइड अगेनेस्ट क्यान्सर’ भन्ने नाराका साथ साइकल -याली आयोजना गरेको छ । शनिबार आयोजित उक्त साईकल -याली माइतीघरदेखि शुरु भएर कुपण्डोल, जावलाखेल, लगनखेल सातदोबाटो, हात्तीवन, ग्वार्को, कोटेश्वर, बानेश्वर हुँदै २५ किलोमिटर यात्रा गरेर कलेज प्रांगणमा आएर सम्पन्न भएको थियो । क्यान्सर मुक्त समाज निर्माणका लागि फाउण्डेसनले सेट क्लबसँग सहकार्य गरी साइकल -याली आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष डा. दीपक सुन्दर श्रेष्ठले बताए । उक्त कार्यक्रमबाट संकलन गरिएको रकम क्यान्सरको चेतना र परीक्षणमा प्रयोग गरिने जानकारी आयोजकले दिएको छ । साइकल -यालीका साडे पाँच सय जना सहभागी थिए । कार्यक्रममा फाउन्डेसनका सद्भावना दूत गायक दीपक बज्राचार्य र सगरमाथा आरोही कल्पना महर्जन पनि उपस्थिति थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रिदम न्यूरोसाइकियाट्रीको तेश्रो वार्षिकोत्सव सम्पन्न
Next article सिकल सेल एनिमियाको छुट्टै अस्पताल बनाउन माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web