• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जुम्लाका स्वास्थ्यकर्मीको पिडाः ६ महिनादेखि तलबभत्ता बिहिन

March 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जुम्लाका स्वास्थ्यकर्मीको पिडाः ६ महिनादेखि तलबभत्ता बिहिन

हेल्थ टुडे,
जुम्ला,१७ चैतः जुम्लाका स्वास्थ्यकर्मीले तलबभत्ता उपलब्ध गराई दिनको लागि पहल गरी दिन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै जुम्लाका स्वास्थ्यकर्मीहरुले छ महीनाको तलबभत्ता उपलब्ध गराउन माग गरेका हुन् ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, नेपाल नर्सिङ सङ्घ, हान र लेफाले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा कात्तिक महीनादेखि हालसम्मको तलबभत्ता नपाएको र पटकपटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएकाले कर्मचारीको दैनिक जीवन जिउन कष्टकर भएको उल्लेख गरिएको छ ।

सरकारबाट तलबभत्ता शीर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीको वार्षिकरुपमा अपुग हुँदै आएकाले आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ मा अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि आवश्यक पहल गरिदिनसमेत माग गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य र सुँडेनी सम्बन्धी अध्यापन सुरु
Next article भारतबाट अवैधरूपमा ल्याइएको यौनवद्र्धक औषधिसहित चार जना पक्राउ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web