हेल्थ टुडे,
विराटनगर,२१ बैशाखः कोशी अञ्चल अस्पताल विराटनगरमा १२ करोड लगानीमा नयाँ बर्थिङ सेन्टर निर्माण हुने भएको छ । अमेरिकी सेनाको सहयोगमा निर्माण हुन लागेको बर्थिङ सेन्टरको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शिलान्यास गरेका छन् ।
स्वास्थ्यमा नागरिकको पहुँच स्थापित गर्ने सरकारको लक्ष्यलाई सार्थक बनाउन देशभरका सबै सरकारी अस्पतालको स्तरोन्नती र सेवा थप गर्ने योजना रहेको मन्त्री यादवले जानकारी दिए ।
Leave a Reply