• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 8th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

असार ६ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइने

June 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
असार ६ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइने

हेल्थ टुडे,

काठमाडौं, ५ असार :  नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि असार ६ गते ( जुन २१ ) का दिन अन्तर्राष्ट्रि«य योग दिवस मनाइने भएको छ । हरेक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले ५ औं रामशाहपथ स्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राङ्गणमा विभिन्न योग अभ्यासका साथ मनाउने भएको छ । योग सम्बन्धी जनचेतना जगाएर स्वस्थ समाज निर्माण गर्ने हेतुले ‘ योग फर हार्मोनी एण्ड पीस’ भन्ने मूल नाराका साथ  योग दिवस मनाउन लागिएको हो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यमा उक्त योग दिवस मनाउन लागिएको आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बाशुदेव उपाध्यायले जानकारी दिएका छन् । मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने कथनलाई मनन् गरि योग र आयुर्वेद चिकित्सा पद्घतिले निर्देशित गरेको जिवनशैलीयापन गरेमा विभिन्न रोगको संक्रमण र उपचार खर्चबाट बच्न सकिने डा. उपाध्याय बताउछन् । नियमित योग अभ्यास गर्नाले र त्यसका नियम पालना गर्नाले नसर्ने रोगको राकथाममा महत्वपूर्ण भूमिका खेल्ने भएकाले योगलाई देश भरिनै बिस्तार गर्नु आवश्यक रहेको डा. उपाध्यायको भनाई छ । योग दिवसकै अवसरमा देशका अन्य आयुर्वेदिक स्वास्थ्य संस्था र सरोकारवालाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि योग दिवस मनाउने तयारी गरेका छन् ।

 

 
ativador office 2013 ativador office 2016

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रतिदिन १० लाख मानिसमा यौनरोग संक्रमण
Next article के हो मिलिया ? कसरी बच्ने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz