• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लागूऔषध दुरुपयोग एवम् ओसारपसारविरुद्ध साताव्यापी अभियान

June 21st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लागूऔषध दुरुपयोग एवम् ओसारपसारविरुद्ध साताव्यापी अभियान

हेल्थ टुडे,
काठमाडौ,६ असारः सरकारले ‘लागूऔषध दुरुपयोग एवम् ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान’ सुरु गरेको छ । अभियान अन्तर्गत देशभर लागूऔषध रोकथाम नीति र सो समस्या समाधानका लागि आवश्यक नीतिगत छलफल, गाजा तथा अफिम खेतीको फडानीलगायतका कार्यक्रम पनि समावेश गरिएको छ ।‘समृद्ध राष्ट्र निर्माणका लागि लागूऔषधरहित स्वास्थ जीवन’ भन्ने मूल नाराका साथ तय गरिएको सो सप्ताहव्यापी अभियान असार ११ गतेसम्म संचालन हुनेछ ।

लागूऔषध दुरुपयोग एवम् ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले लागूऔषध दुरुपयोग एवम् ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यका साथ देशभर विभिन्न २६ वटा कार्यक्रम तय गरी अभियानलाई अघि बढाइएको जानकारी दिए । उनले सरोकारवालाहरुको समन्वयमा सो कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्न प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयनलाई परिपत्र गरिएको बताए ।

नेपालमा हाल वर्षेनी ११ दशमलव ३६ प्रतिशतले लागू औषध प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुने गरेको सरकारी तथ्यांक छ । त्यसैगरी कूल अपराध मध्ये ७ प्रतिशत अपराध लागूऔषधसँग सम्बन्धित रहेका छन् । युवाहरु कूलतमा फस्ने क्रम बढेपछि सरकारले त्यसलाई नियन्त्रणमा लिन जनचेतनामूलक अभियान संचालन गरेको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आज अन्तराष्ट्रिय योग दिवसः योग सबैका लागि उपयोगी र सहयोगी
Next article पीजी अध्यापनका लागि पोखरालाई १७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३ सिट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web