• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 6th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रवक्ता श्रेष्ठलाई स्वास्थ्यका कर्मचारी समायोजनको जिम्मेवारी

July 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रवक्ता श्रेष्ठलाई स्वास्थ्यका कर्मचारी समायोजनको जिम्मेवारी

हेल्थ टुडे,
काठमाडौ,२३ असारः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन पत्रमा हस्ताक्षर गर्ने जिम्मा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठलाई दिएको छ । मन्त्रालयको प्रशासन तर्फका सहसचिव जनार्दन गुरागाईंले अवकास पाएपछि मन्त्रालयले श्रेष्ठलाई अधिकार दिएको जनाइएको छ ।

स्वास्थ्यका २७ हजारभन्दा बढी कर्मचारीमध्ये हालसम्म ११ औं तहका कर्मचारीले मात्र समायोजनको पत्र पाएका छन्। ११ औं तहका कर्मचारीले समायोजनसँगै पदस्थापनाको पत्र पनि पाएका छन्। समायोजनको पत्रमा हस्ताक्षरको जिम्मा पाएका प्रवक्ता श्रेष्ठले मन्त्रालयले सायमोजनको कामलाई छिट्टै टुंग्याउने गरी काम अगाडि बढाएको जानकारी दिए।

मन्त्रालयले ८, ९ र १० औं तहको समायोजनको काम पनि सकेको छ । तर, उनीहरुको पत्र बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मदिरा सेवन गरे २० हजार रुपैँया जरिवाना.....
Next article ट्रमा सेन्टरका मेसिन बिग्रेको महिनौ बितिसक्दा पनि मर्मत हुन सकेन, बिरामी अन्यत्र जान बाध्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2386
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web