• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 21st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

मासु सेवनले मस्तिष्कमा आक्रामक एंव हिंस्रक प्रवृत्ति सिर्जना गर्ने

August 25th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मासु सेवनले मस्तिष्कमा आक्रामक एंव हिंस्रक प्रवृत्ति सिर्जना गर्ने

हेल्थ टुडे,
एजेन्सी,भदौः मासु खाने हरेक प्राणीको मस्तिष्कमा मासुको केही प्रभाव पर्ने गरेको पाइएको छ । अमेरिकी शोधकर्ताहरुले अध्ययन गरी प्रकाशित गरेको स्वास्थ्यसम्बन्धी एक प्रतिवेदनअनुसार मानिसले खाने गरेको मासुले मस्तिष्कमा आक्रामक एवम् हिंस्रक प्रवृत्ति सिर्जना गर्छ ।

शोधकर्ता अल्बर्ट भन्छन्ः‘ कार्बोहाइड्रेटको मात्रा बढी सेवन गर्ने मानिसको मस्तिष्क शान्त हुन्छ भने प्रोटिनको मात्रा बढी सेवन गर्नेको दिमाग सधैँ अशान्त रहेको हुन्छ । यसको मुख्य कारण हो कार्बोहाइड्रेटबाट मस्तिष्कमा सेरोटोनिनको मात्रा बढी हुनु ।’

कुनै पनि मानवमा सेरोटोनिनको मात्रा बढी भयो भने ऊ शान्तसँग निदाउन सक्छ । यसको विपरीत जसले भोजनमा अत्यधिक मात्रामा मासु समावेश गर्ने गर्दछ, उसको मस्तिष्कमा टिस्टोफन नामक एमिनोएसिड नपाइने हुँदा सेरोटोनिनको कमीले मस्तिष्कमा उत्तेजना फैलिन पुग्छ ।

अमेरिकी शोधकर्ताका अनुसार मासु खाने मानिसलाई मुटुरोग, बाथ, रक्तचाप, पेटको रोग बढी हुन्छ । साथै त्यस्ता मानिस हिंस्रक प्रवृत्तिका हुन्छन् । धेरैजसो अमेरिकीहरु किन निद्रा नलागेको भन्ने कुरामा चिन्तित थिए ।

मस्तिष्कको उक्त अनुसन्धानपछि मासुले मस्तिष्कमा उत्तेजना बढाउँछ भन्ने निष्कर्ष निकालिएको छ । जसले गर्दा निद्राको आनन्द भोग्न नसकेर त्यसका लागि निद्रा लाग्ने औषधिमा बढी भर पर्नुपर्ने हुन्छ ।

तर यसको ओभरडोज भएर धेरैजसो अमेरिकीहरुको अकालमा ज्यान गएको उक्त अध्ययनले देखाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवनमा डेंगु परीक्षणको कीट अभाव
Next article निजी स्वास्थ्य संस्थाले दुरुपयोग गरेको भन्दै डेंगु टेस्टकिट प्रतिबन्ध लगाउने सरकारको तयारी

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1020
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web