• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विभिन्न कार्यक्रम गरी राष्ट्रिय आरोग्य तथा धन्वन्तरी जयन्ती दिवस मनाईँदै

October 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विभिन्न कार्यक्रम गरी राष्ट्रिय आरोग्य तथा धन्वन्तरी जयन्ती दिवस मनाईँदै

हेल्थ टुडे,
काठमाडौ,९ कात्तिकः विभिन्न कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसमा मनाईदै छ । ‘पूर्वीय दर्शन र आयुर्वेद चिकित्सा ‘स्वास्थ्य,समृद्ध नेपालको आवश्यकता’ भन्ने मुल नाराका साथ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाईँदै छ ।

सरोकारवालाहरुले नसर्ने रोग रोकथाम र नियन्त्रण गर्न आयुर्वेद चिकित्सा प्रद्धतिलाई एकिकृत रुपमा सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले बच्चा देखि नै आयुर्वेद, योग र स्वास्थ्य जीवनशैलीको बानी बसाल्ने हो भने भविष्यमा विभिन्न नसर्ने रोगको सिकार हुन नपर्ने जिकिर गरेका छन् ।

आयुर्वेद चिकित्सा प्रद्धतिको दिनप्रतिदिन आवश्यकता बढ्दै गएकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद चिकित्सा पद्धति सातै प्रदेशमा स्थापना गर्ने जनाएको छ ।

सरकारले २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसको रुपमा मनाउन थालेको हो। आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा धन्वन्तरी दिवस मनाइँदै आइएको छ ।

धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका व्यक्तिहरूले नरदेवी क्याम्पस, सिंहदरबार वैद्यखाना तथा सामाखुसीस्थित धन्वन्तरि अस्पतालमा विभिन्न कार्यक्रमको आयोजनाका साथ पूजाआजा गरी स्मरण गर्ने गरेका छन् ।
tảitools

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शुरुको अवस्थामा पत्ता लागेमा छिट्टै निको हुन्छ स्तन क्यान्सर
Next article ७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर, सोही संख्यामा दीर्घरोगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2317
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web