• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 16th, 2019
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यी हुन् चिसो मौसममा बिहानै खाली पेटमा मनतातो पानी पिउनुका फाइदा….

November 21st, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् चिसो मौसममा बिहानै खाली पेटमा मनतातो पानी पिउनुका फाइदा….

हेल्थ टुडे,
एजेन्सी,मंसिरः स्वास्थ्यका लागि पानी पिउनु अत्यावश्यक छ । दिनहु प्रयाप्त शुद्ध पानी पिउँदा शरिरमा रोग नलाग्ने मात्र होइन अधिकांश रोग आफै निको हुन्छन् । यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ ।
चिसो मौसममा एकाबिहानै एक गिलास मनतातो पानी पिउँदा दिन नै राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही खानुहुन्न । दिनभरिमा १० गिलास पानी पिउन चिकित्सकको सल्लाह छ ।
बिहानै एक गिलास मनतातो पानी पिउँदा हुने फाइदाः–
पेट सफा
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।
छाला चम्किलो
छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।
मोटोपन घटाउने
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।
भोक बढाउने
पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।
रोग हटाउने
खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउको दुखाइ, पेटमा ग्यास भरिने समस्या हट्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रीमा भानुभक्त ढकाल,उपेन्द्र यादवको सरुवा,स्वास्थ्य राज्यमन्त्री आउट
Next article एसआरएलको १०औ बार्षिकोत्सव

Health Today Nepal

Related Posts

मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ दम रोग,कसरी बच्ने ?

गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ दम रोग,कसरी बच्ने ?

मुलुकभित्रै सम्भव छ प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण

मुलुकभित्रै सम्भव छ प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण

Leave a Reply Cancel reply

Timeline
Dec 8th 6:46 AM
समाचार

त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने

Dec 4th 12:52 PM
समाचार

विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

Dec 3rd 11:36 AM
स्वास्थ्य विशेष

मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

Dec 3rd 11:05 AM
समाचार

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

Dec 1st 11:01 AM
समाचार

परिमल डेन्टल केयरको नवौं वार्षिकोत्सब

Dec 1st 10:57 AM
समाचार

सागमा कान्तिपुर डेन्टलको उपचार सहित अत्याधुनिक भ्यान

Nov 30th 3:11 AM
स्वास्थ्य विशेष

गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ दम रोग,कसरी बच्ने ?

Nov 30th 2:13 AM
समाचार

सर्लाही जिल्ला अस्पतालमा आगलागी,७ लाख रुपैँया बराबरको क्षति

ताजा समाचार
त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने
समाचार

त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने

89
विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल
समाचार

विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

26
मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्
स्वास्थ्य विशेष

मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

34
बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर
समाचार

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

वरिष्ठ समाचारदाता
तुलसा घिमिरे

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web