• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 16th, 2019
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् उपाय

November 29th, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् उपाय

हेल्थ टुडे,
काठमाडौ,मंसिरः जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या उत्पन्न हुन्छन् । विशेषगरी जाडो याममा छाला सुख्खा हुने,फुट्ने,खस्रो हुने लगायतका समस्या देखा पर्छन् । जाडो महिनामा छाला बिग्रनुका प्रमुख कारण भनेको चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु मुख्य कारण हुन् ।
यस्तै, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु पनि छाला बिग्रनुका कारण हुन् । यस्तै,वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन यी उपायहरु अपनाउनु आवश्यक छ ।
१.पर्याप्त पानी पिउने
२.सकेसम्म तातो पानी प्रयोग गर्ने
३.तातोपानीले वाफ लिने, यसले बन्द भएको रोमछिद्र खुल्छ
४.मौसमी फलफुल खाने
५.मनतातो पानीले नुहाउने
६.हातखुट्टामा मोइस्चाराइजरको प्रयोग गर्ने
७.लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई सुख्खा बनाउँछ त्यसैले धेरै हिटर नताप्ने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालको दुवाकोट परियोजनालाई अघि बढाउन स्वास्थ्यमन्त्रीको निर्देशन
Next article सर्लाही जिल्ला अस्पतालमा आगलागी,७ लाख रुपैँया बराबरको क्षति

Health Today Nepal

Related Posts

जाडोमा हात फुट्नबाट कसरी बच्ने ? यस्ता छन् उपाय

जाडोमा हात फुट्नबाट कसरी बच्ने ? यस्ता छन् उपाय

अदुवाः स्वास्थ्यका लागि ‘महाऔषधि’

अदुवाः स्वास्थ्यका लागि ‘महाऔषधि’

पेट कसरी सफा गर्ने ? यस्ता छन् घरेलु उपाय....

पेट कसरी सफा गर्ने ? यस्ता छन् घरेलु उपाय....

Leave a Reply Cancel reply

Timeline
Dec 8th 6:46 AM
समाचार

त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने

Dec 4th 12:52 PM
समाचार

विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

Dec 3rd 11:36 AM
स्वास्थ्य विशेष

मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

Dec 3rd 11:05 AM
समाचार

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

Dec 1st 11:01 AM
समाचार

परिमल डेन्टल केयरको नवौं वार्षिकोत्सब

Dec 1st 10:57 AM
समाचार

सागमा कान्तिपुर डेन्टलको उपचार सहित अत्याधुनिक भ्यान

Nov 30th 3:11 AM
स्वास्थ्य विशेष

गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ दम रोग,कसरी बच्ने ?

Nov 30th 2:13 AM
समाचार

सर्लाही जिल्ला अस्पतालमा आगलागी,७ लाख रुपैँया बराबरको क्षति

ताजा समाचार
त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने
समाचार

त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने

89
विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल
समाचार

विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

26
मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्
स्वास्थ्य विशेष

मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

34
बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर
समाचार

बुढानिलकण्ठमा स्तन तथा पाठेघरको मुखको क्यान्सर पूर्वपरिक्षण सिविर

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

वरिष्ठ समाचारदाता
तुलसा घिमिरे

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web