असार १० ,काठमाडौं। बुधवार ६२९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कुल १० हजार ७२८ जना कोरोना संक्रमित भएका छन्। रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएको छ।
पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना ,संक्रमितको कुल संख्या १०७२८ पुग्यो

Subscribe
Login
0 Comments