• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 22nd, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना महामारीका कारण चैत ११ देखि सुरु भएको लकडाउन करिव ४ महिनापछि खुल्यो

July 21st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना  महामारीका कारण चैत ११ देखि सुरु भएको लकडाउन करिव ४ महिनापछि खुल्यो

हेल्थ टुडे,

काठमाडौं,  ६ साउन :   कोरोना भाइरस महामारीका कारण चैत ११ देखि सुरु भएको लकडाउन करिव ४ महिनापछि मंगलबार रातीबाट खुलेको छ । त्यसका साथै  सरकारले भदौ १ बाट सिमित सेवाहरु बाहेक सबै व्यवासाय र सेवाहरु खुल्ला गर्ने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार एवं अर्थ मन्त्री डा.युवराज खतिवडाले भदौ १ गतेबाट केही सेवाहरु बाहेक सुरक्षित मापदण्ड अपनाएर अन्तराष्ट्रिय उडान, यातायात र केही शैक्षिक गतिविधि  लगायत अरु अन्य सेवाहरु संचालन गर्न अनुमति दिएको जनाकारी दिए । भदौ १ गते बाट यातायात मन्त्रालयले तोके बमोजिम स्वास्थ्य सेवाको मापदण्ड अपनाएर लामो र छोटो दुरीका निजी र सार्वजनिक  सवारी साधन चलाउने सरकारले अनुमति दिएको छ । यस्तै भदौबाट नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान संचालन र अन्तर्राष्ट्रिय खेलको तयारी र प्रशिक्षणका लागि मन्त्रिपरिषद्ले स्वीकृती दिएको छ ।

लामो समय बन्द रहेको विद्यालयहरु भने बन्द नै रहनेछन् । तर भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको छ ।  सरकारले होटल, रेष्टुराँ खोल्न अनुमति दिएको छ। तर त्यहाँ सामुहिक भोज, ठूलो समूहमा भेला भने हुन भने पाइने छैन। साथै ट्रेकिङ र पर्वतारोहणसम्बन्धी सेवाहरु पनि संचालन गर्न दिने निर्णय गरिएको। यसरी संचालन हुने व्यवसायहरुले स्वास्थ्य मापदण्डहरु भने पालना गर्नुपर्नेछ । सरकारले लुज लकडाउनलाई निरन्तरता दिँदै शैक्षिक संस्था, प्रदर्शनी, भेला, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिक स्थल अर्को मिति नभनेसम्म बन्द रहने जनाएको छ। साथै अन्तराष्ट्रिय सीमा पनि बन्द रहनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article थप १५६ जनामा कोरोना संक्रमण
Next article पछिल्लो २४ घण्टामा थप १०९ मा कोरोना संक्रमण , डिस्चार्ज हुनेको संख्या १०६

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Jan 21st 4:14 AM
समाचार

कोभिड–१९ विरुद्धको खोप इन्डियन एयरलाइन्सको विमानबाट आज १२ बजे काठमाडौं आइपुग्दै 

Jan 16th 7:25 AM
बिशेषज्ञ लेख

फोक्सोको क्यान्सर बढ्नुको मुख्या कारक धूमपान

Jan 16th 7:07 AM
स्वास्थ्य विशेष

धूमपान, मद्यपानले  बढायो नसर्ने रोगको जगजगी

Jan 14th 10:53 AM
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Jan 14th 6:02 AM
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

Jan 13th 3:52 PM
बिशेषज्ञ लेख

किन हुन्छ बच्चा भक्भके ?

Jan 13th 3:35 PM
समाचार

कहिले आउँछ नेपालमा कोभिड–१९ विरुद्धको खोप ?

Jan 10th 10:50 AM
समाचार

भारतमा माघ ३ देखि कोभिड खोप दिन सुरु हुने, पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई दिइने

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

995
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web