• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना उपचार सहज बनाउन सःशुल्क गर्ने निर्णय : मन्त्री ढकाल

October 20th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना उपचार सहज बनाउन सःशुल्क गर्ने निर्णय : मन्त्री ढकाल

हेल्थ टुडे,

काठमाडौं, ४ कात्तिक  : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुल्क तिर्न सक्ने र चाहानेलाई सहज अवसर उपलब्ध गराउँन सरकारले सःशुल्क कोरोना उपचारको व्यवस्था गरेको दावी गरेका छन ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विशेष मन्तव्य दिँदै ढकालले सुरुदेखि नै कोरोनाको परीक्षण निःशुल्क गर्दै आएकोमा नागरिकको माग र चाहानाअनुसार नै सशुल्क रुपमा निजी गर्ने व्यवस्था मिलाइएको समेत दावी गरे ।

 ढकालले कोरोनाको उपचारमा सामाजिक न्यायसहितको समानता स्थापित गर्नका लागि स्वास्थ्यकर्मी, विपन्न, अपाङ, एकल महिला, जेष्ठ नागरिकको उपचार निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाइएको दावी गरे ।

उनले उपचारका क्रममा बिरामी पक्षले उपचार खर्च नभएको स्वघोषणा गरेमा कुनै निकायको सिफारिसविना नै सरकारले उपचार खर्च बेहोर्ने समेत बताए । ढकाललले शब व्यवस्थापन प्रोटोकलमा सामान्य परिमार्जनगरी मृतक परिवारको रितीरिवाजअनुसार गर्नसक्ने व्यवस्था मात्रै गरिएको भन्दै सेनाले गर्ने व्यवस्था यथावत रहेको बताए । मन्त्री ढकाल देशभर २ हजार ६०० आइसियु तयारी रहेको र ४ सय आइसियु थपिने क्रममा रहेको समेत दावी गरे ।

उनले जटिल अवस्था भएका संक्रमितको उपचार सहजताका लागि देशभर ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट बेडसमेत छिट्टै थपिने जानकारी दिए । कुनै पनि स्वास्थ्य संस्था नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरिने तयारी रहेको भन्दै ढकालले अहिले भइरहेका अस्पतालहरुमा समेत बेड संख्या थप गरेर देशभर ६ हजार २ सय बेड थप्ने तयारी भइरहेको जानकारी दिए । दशै तिहार र छठपर्वका बेला बिषेश रुपमा स्वास्थ्य सजगकता अपनाउनु पर्नेमा मन्त्री ढकालले जोड दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फोक्सो स्वास्थ्य सम्बन्धी ५१ औं युनियन विश्व सम्मेलन आजदेखि सुरु , क्लिन्टनले सम्बोधन गर्ने
Next article यति केमले उपलब्ध गराउदै नेपालमा सबैभन्दा सस्तोमा रेम्डेसिभिर, सिप्लाबाट २० हजार भाइल आउदै, प्रति भाइल मूल्य ५ हजार ३ सय ६०

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1022
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web