• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निको हुने दर बढ्यो, एक लाख ८८ हजार कोरोना संक्रमित मध्ये १ लाख ५२ हजार निको भए

November 7th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निको हुने दर बढ्यो, एक लाख ८८ हजार कोरोना संक्रमित मध्ये १ लाख ५२ हजार निको भए

हेल्थ टुडे,

काठमाडौं, २२ कात्तिक :  नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको निको हुने दर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिमा कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ मध्ये एकलाख ५२ हजार ९०८ निको भएर घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार ८० प्रतिसत संक्रमित निको भएका छन ।

निको हुने दर बढ्दै जानु सकारात्मक रहेको विज्ञहरुले बताएका छन् । यो दर अझै बढ्नु आवश्यक रहेको सरुवारोग विज्ञ एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. वाशुदेब पाण्डेले बताए । निको हुने दर कम हुनु चिन्ताको बिषय हुने भएकाले निको हुनेको संख्या बढ्नु राम्रो भएको उनको भनाई छ । शुक्रबार ४ हजार ५ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०९जना थप संक्रमित फेला परेका छन् । अहिलेसम्म पीसिआर विधिबाट कोरोना परीक्षण गराइएका १५ लाख १७ हजार ३४३ मध्ये ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन् ।

पछिल्ला दिन लक्षण सहितका संक्रमितको संख्या बढ्दै गइरहेको पाइएको छ । नेपालका अस्पतालहरुका सिमित संख्यामा रहेका आईसियू र भेन्टिलेटर सहितके सुविधा भएका शैय्याका कारण जटिल संक्रमितहरुले समेत अस्पतालमा शैय्या नपाउने अवस्था सिर्जना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमै महामारीको सही आकलन र त्यही अनुसार व्यवस्थापन गर्न नसक्दा समस्या बढ्दै गइरहेको विज्ञहरुले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : कोरोना संक्रमितको उपचारमा धरौटी शुल्क नलिनु
Next article हात धोए संक्रमणबाट मुक्ति, नधुदा के के रोग लाग्छन् ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1022
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web