• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

५ हजार पुग्यो २४ घण्टामा कोरोना संक्रमितको संख्या , ३५ को गयो ज्यान

April 29th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
५ हजार पुग्यो २४ घण्टामा कोरोना संक्रमितको संख्या , ३५ को गयो ज्यान

हेल्थ टुडे,

काठमार्डौ, १६ बैसाख :  नेपालमा २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या चार हजार ९२८ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सो अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार १२७ जना, ललितपुरका २५२ जना तथा भक्तपुरका १८२ जना रहेको मन्त्रालयले जनाएको छ । यसरी एकैदिनमा काठमाडौं उपत्यकामा कुल एक हजार ५६१ जनामा संक्रमण भेटिएको हो । काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित रुपन्देहीमा ५२८ जना, बाँकेमा ४८९ जना र कैलालीमा ३३९ जना थपिएका छन् । यस्तै संक्रमण भेटिएका उमेर समूहमध्ये २० देखि २९ वर्षका एक हजार २६७ जना र ३० देखि ३९ वर्षभित्रका एक हजार २६० रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

देशभरमा भएको १२ हजार ५९७ आरटि पीसीआर परीक्षण र ९३६ एन्टिजेन परीक्षण गरी कुल १३ हजार ५६० परीक्षणबाट सा संख्यामा कोरोना पुष्टि भएको हो । कोभिड १९ भेटिनेमध्ये चार हजार ८३१ आरटि पीसीआर परीक्षणका माध्यमबाट तथा एन्टिजेन परीक्षणका माध्यमबाट ९७ जना थपिएका हुन् ।

यसैगरी मन्त्रालयको तथ्यांक अनुसार बिहीबार कोभिड १९ निको हुने ८८८ जना छन् भने हालसम्म कुल दुई लाख ८० हजार १६७ले कोरोना जितेका छन् । देशभरमा अहिलेसम्म कुल तीन हजार २४ जना संक्रमितले ज्यान गुमाएका छन् भने कुल संक्रमण पुष्टि हुनेको संख्या तीन लाख १७ हजार ५३० रहेको छ । हाल नेपालमा क्वारेन्टिनमा ५९ जना छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भेरोसिल खोप कार्यक्रम स्थगित
Next article वीर अस्पतालका पूर्व इमरजेन्सी विभाग प्रमुख डा. सिंहको निधन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz