हेल्थ टुडे,
काठमाडौँ, ५ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि थप ३० वटा निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ । यी स्वास्थ्य संस्थाहरुले परीक्षणसहित कोरोना संक्रमितको सम्पूर्ण उपचार निशुल्क हुने छ । मन्त्रालयले बुधबार विज्ञप्ति मार्फत थप ३० अस्पताल र मेडिकल कलेजहरुको नाम सार्वजनिक गरेको हो । यो भन्दा पहिले केन्द्रिय अस्पताल र प्रदेश मार्फतका सरकारी अस्पतालले कोरोनाको निशुल्क उपचार गरिरहेका छन् । थप गरिएका सबैमा कारोनाको निशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ ।
थप अस्पताल यसप्रकार छन :
Leave a Reply