• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 27th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमित बढी

June 21st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमित बढी

हेल्थ टुडे,

काठमाडौं, ७ साउन :  पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बागलुङमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा २८५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार बागलुङमा २२२ जना कोरोना संक्रमित थपिएका थिए ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १३०, मोरङमा १२४, सुनसरीमा ११४, चितवनमा ६८ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कास्कीमा ४०, नुवाकोटमा ३९, मकवानपुरमा ३५, भक्तपुरमा ३३, नवलपरासी पूर्वमा ३०, धादिङमा २३, काभ्रेपलाञ्चोकमा २२,संखुवासभा र दोलखामा १८, पाल्पामा १७, सिरहा र रुपन्देहीमा १६ । १६ जना, बारामा १५, दाङमा १४, पाँचथरमा १२, इलाम र महोत्तरीमा ११ । ११ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पर्वतमा ९, दैलेखमा ८, उदयपुर, सप्तरी र सर्लाहीमा ७÷७ जना, धनकुटा, पर्सा, सिन्धुपाल्चोक र लमजुङमा ६ । ६ जना, तेह्रथुम, भोजपुर, धनुषा र रसुवामा ५ ।  ५ जना, सिन्धुलीमा ४, रामेछाप, गोरखा, बर्दिया,बाँके र कञ्‍चनपुरमा ३ । ३ जना, रौतहट, स्‍याङ्जा र अछाममा २ । २ जना तथा ताप्लेजुङ, म्‍याग्दी, गुल्मी, नवलपरासी पश्‍चिम, जुम्ला, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीमा १ । १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटिएको पुष्टि
Next article गर्भावस्थामा कोभिड–चुनौती

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1841
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

14
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz