• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मूलपानी नगर अस्पताललाई चिल्ड्रेन भिजनको सहयोग

July 23rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मूलपानी नगर अस्पताललाई चिल्ड्रेन भिजनको सहयोग

हेल्थ टुडे,

काठमाडौं, ८ साउन  : कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको लागि मूलपानी नगर अस्पताललाई चिल्ड्रेन भिजन नेपालले करिब ११ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

 कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ‘चिल्ड्रेन भिजन नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्री कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र मूलपानी नगर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रयुष अर्याललाई हस्तान्तरण गरिएको हो। चिल्ड्रेन भिजन नेपाल अध्यक्ष रमेश सिलवालले सहयोग सहयोग सामग्री हस्तान्तरण गरेका थिए । यो अस्पतालले ग्रामिण क्षेत्रका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालगन्ज मेडिकल कलेजको आधाभन्दा बढी सेयर किने नोबेलका शर्माले
Next article हालसम्म ७३ लाख ८२ हजार ८५० डोज कोरोना खोप नेपाल भित्रियो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz