• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हालसम्म ७३ लाख ८२ हजार ८५० डोज कोरोना खोप नेपाल भित्रियो

July 24th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हालसम्म ७३ लाख ८२ हजार ८५० डोज कोरोना  खोप नेपाल  भित्रियो

हेल्थ टुडे,
काठमाडौं, ९ साउन : हालसम्म ७३ लाख ८२ हजार ८५० डोज खोप नेपालमा भित्रिएको छ । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल र जान्सेन खोप भित्रिएको छ । यी खोप मध्ये कोभिसिल्ड र भेरोसेल दुई मात्रा लगाउनुपर्छ भने जान्सेन खोप एक पटक मात्रै लगाए पुग्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक हेर्ने हो भने देशभर कोभिसिल्ड खोपको पहिलो मात्रा १८ लाख २८ हजार ४८४ ले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो मात्राका खोप लगाएका छन् ।

भेरोसेलको कुरा गर्दा देशभर पहिलो मात्र १५ लाख ४८ हजार ७४४ जनाले लगाएका छन् भने दोस्रो मात्रा ६ लाख ९४ हजार ५६० जना रहेका छन् ।

एक डोज मात्र लगाए पुग्ने जान्सेन खोप वाग्मती प्रदेशमा १ लाख ७२ हजार ९७७ रहेका छन् भने गण्डकी प्रदेशमा ३६ हजार ३४२ जनाले खोप लगाएका छन् । त्यसैगरी प्रदेश २ मा १ हजार ८५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म जान्सेनको खोप २ लाख ११ हजार १७८ जनाले लगाएका छन् ।

कोभिसिल्ड भारतबाट अनुदानमा १० लाख, भारतीय सेनाबाट १ लाख, सिरमसँग खरिद गरी ल्याएको १० लाख र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार खोप नेपाल भित्रिएको छ ।  जान्सेन खोप अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत १५ लाख ३४ हजार ८५० आएको छ भने भेरोसेल खोप चीनबाट अनुदानमा १८ लाख र खरिद गरेर १६ लाख आएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मूलपानी नगर अस्पताललाई चिल्ड्रेन भिजनको सहयोग
Next article स्वास्थ्य राज्यमन्त्री नियुक्त भए उमेश श्रेष्ठ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz