हेल्थ टुडे,
काठमाडौं, १४ असोज : ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालो स्वास्थ्य अवस्था समान्य छ । उपचारमा संलग्न वरिष्ठ छाति रोग विशेषज्ञ डा. सन्तकुमार दासा अनुसार नेपाललाई केही दिन आराम पछि डिस्चार्ज गरिने छ ।
Leave a Reply