• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोभिड जैविक हतियार होइन’

October 31st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिड जैविक हतियार होइन’

 एजेन्सी,

वासिङ्टन, कार्तिक १४ : अमेरिकी गुप्तचर निकायहरूले कोभिड–१९ को उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने बताएका छन् । तर यो भाइरस जैविक हतियार भने नभएको निष्कर्ष ती निकायको छ ।

‘अफिस अफ द यूएस डाइरेक्टर अफ नेसनल इन्टिलिजेन्स (ओडीएनआई) ले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुन सक्ने उल्लेख गरिएको छ । तर यसबारे यकिन गर्न भने प्रमाण यथेष्ट नभएको उल्लेख गरिएको छ ।

चीनले भने ओडीएनआईको प्रतिवेदनको कडा आलोचना गरेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले गत अगस्टमा गरेको तीनमहिने समीक्षालाई अद्यावधिक गरेर उक्त विवरण सार्वजनिक गरिएको हो ।

चारवटा गुप्तचर निकायले कोभिड–१९ को संक्रमण जनावर वा सम्बन्धित भाइरसबाट उत्पत्ति भएकामा ‘कम विश्वस्त’ रहेको बताएका छन् भने एउटा निकायले प्रयोगशालामा दुर्घटना भएपछि मानिसमा संक्रमण फैलिएको हुन सक्ने बताएको छ । त्यस्तो दुर्घटना चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा गरिएको परीक्षणका क्रममा भएको हुन सक्ने उक्त निकायको अनुमान छ ।

प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड–१९ को संक्रमणअघि चिनियाँ अधिकारीलाई पनि त्यसबारे थाहा नभएको उल्लेख छ । तर आवश्यक सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानका लागि भने चीनले असहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । चिनियाँ अधिकारीहरूले कोभिड संक्रमण वुहानको समुद्री खाद्य बजारबाट फैलिएको बताउने गरेका छन ।

फाटो क्याप्सन : ओडीएनआईकी निर्देशक एभ्रिल हेन्स । फाइल तस्बिर : रोयटर्स

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तारकेश्वरमा स्त्री क्यान्सर रोग समाजको स्तन क्यान्सर सम्बन्धी सचेतना
Next article माल्दिभ्सले अनुदानमा दिएको दुई लाख भाइल एस्ट्राजेनिका खोप आइपुग्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz