• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अपाङ्गता भएका व्यक्तिहरुमध्ये ३६ प्रतिसतमा शारीरिक अपाङ्गता

December 3rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अपाङ्गता भएका व्यक्तिहरुमध्ये ३६ प्रतिसतमा शारीरिक अपाङ्गता

हेल्थ टुडे,
काठमाडौं, १७ मंसिर : नेपालमा अपाङ्गता भएका व्यक्तिहरुमध्ये ३६ प्रतिसतमा शारीरिक अपाङ्गता रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाले अपाङग्ता भएका व्यक्तिहरुको ३० औं अन्तराष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपालमा अपाङ्ता भएका व्यक्तिहरुमध्ये ३६ प्रतिसतमा शारीरिक अपाङ्गता रहेको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिसत व्यक्तिमा अपाङ्गता रहेको छ ।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन साखाका अनुसार ८० प्रतिसत अपाङ्गता भएका व्यक्तिको पुनस्थापना सेवामा पहूच नभएको र ६५ प्रतिसतको स्वास्थ्य सूचनामा पहूच छैन । जसका कारण उनीहरुले सहज रुपमा स्वास्थ्य सेवा समेत प्राप्त गर्न सकिरहेका छैनन् । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन साखाका निर्देशक डा. रविन्द्र बास्कोटाले स्वास्थ्य सेवा मार्फत संचालन हुने जनस्वास्थ्य सम्बन्धी सन्चालित कार्यक्रमहरुलाई अपाङ्गता समावेशी बनाउन पहल गर्ने बताए । उनले स्वास्थ्य सम्बन्धी अपाङ्गता व्यवस्थापन तथा पुनस्र्थापन कार्यक्रमकाृ लागि अन्तरमन्त्रालय, विभाग तथा महासाखाहरुसँगको समन्वय र सहकार्य गरिने जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चार दिनपछि प्रधानन्यायधिश जबरा डिस्चार्ज भए
Next article महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन सरकार सकारात्मक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz