• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सोसाइटी अफ इन्टरनल मेडिसिनमा डा.मास्के

December 16th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सोसाइटी अफ इन्टरनल मेडिसिनमा डा.मास्के

हेल्थ टुडे,
काठमाडौं, १ पुष : सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालको अध्यक्षमा डा.अरुण मास्के चयन भएका छन् । मंसिर २५ गते राजधानीमा भएको सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालको साधारण सभाले दुई वर्षका लागि डा. मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोसाइटीको नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. भुपेन्द्रकुमार बस्नेत,महासचिवमा डा. मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा. बिनित बैद्य, कोषाध्यक्षमा डा. नन्दु सिलवाल र सहकोषाध्यक्षमा डा. अभिषेक मास्के चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा डा. रमिला श्रेष्ठ, डा.संजय लाखे, डा. सुभेषराज कायस्थ, डा. दीपक सिग्देल, डा. अजित खनाल, डा. निरजकुमार सिंह, डा. कृष्णकुमार अग्रवाल, डा. कुन्जंग शेर्पा, डा. दिपेश शाक्य र दुर्गा भण्डारी छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण र डायलासिस विस्तार गर्दै धर्मभक्त प्रत्यारोपण केन्द्र
Next article जुम्लामा आजदेखि एमबीबीएसको पढाई शुभारम्भ गरिंदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web