• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना संक्रमण घट्दै गएपछि भारतमा जनजीवन सहज बन्दै

January 30th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना संक्रमण घट्दै गएपछि भारतमा जनजीवन सहज बन्दै

एजेन्सी,
नयाँ दिल्ली, १६ माघ : ओमिक्रोन भेरियन्टको संक्रमणमा कमि आएसँगै भारतमा जनजीवन सहज बन्न थालेको छ । कतिपय राज्यले प्रतिवन्ध फुकुवा गरेका छन् भने कतिले लकडाउन हटाएका छन् । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार कर्नाटक राज्यले सोमबारदेखि लागु हुने गरि रात्रिकालिन कफर््यु हटाएको छ । त्यसै सिनेमा हल बाहेक होटल, बार र क्लवमा ५० जना मात्र भेला हुन पाउने नियम हटाएको छ । बैंग्लोरमा सोमबारदेखि नै विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने भएका छन् । सरकारी कार्यालयहरु समेत पूर्ण क्षमताका साथ सञ्चालन हुने जनाइएको छ ।

नयाँ दिल्ली राज्यमा अधिकांश सेवा सञ्चालनमा आइसकेका छन् । ३ हप्तापछि दिल्लीमा जोर बिजोर हटाइएको छ भने कर्फ्यु पनि हटाइएको छ । तर विद्यालय बन्द र रात्रिकालिन कर्फ्यु भने यथावत छ । सरकारी कार्यालयमा ५० प्रतिसत कर्मचारी मार्फत काम भइरहेको छ । भारतमा दैनिक संक्रमण हुनेको संख्या पछिल्ला दिनमा घट्दै गइरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिले २० लाख ४ हजार जना कोरोना संक्रमित छन् । भारतीय अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा नयाँ संक्रमण हुनेको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गइरहेको छ । पछिल्ला २४ घण्टामा भारतमा ३ लाख ३५ हजार संक्रमण मुक्त भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोग मुक्त नेपाल बनाउने मिसनमा  शोभाकर कँडेलका ३० वर्ष 
Next article कोरोना संक्रमित भएकै अवस्थामा भीडमा गएर रोग फैलाउन सहयोग गरेको भन्दै ओलीविरुद्ध उजुरी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz