• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. ढुङ्गेललाई ‘डायबिटिज लाइफटाइम अवार्ड’

March 26th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. ढुङ्गेललाई ‘डायबिटिज लाइफटाइम अवार्ड’

हेल्थ टुडे,

काठमाडौं, १२ चैत : डायबिटिज (मधुमेह) रोकथाम र उपचारका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै डायबिटिज नेपालले डा.सन्जिव ढुङ्गेललाई ‘डायबिटिज लाइफटाइम अवार्ड’ बाट सम्मानित गरेको छ । डायबिटिज नेपालको आयोजनामा शनिबार राजधानीमा भएको इन्डो –नेपाल – युके डायबिटिजको संयुक्त बैठकको शुभारम्भको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले डा. ढुङ्गेललाई डायबिटिज लाइफटाइम अवार्डबाट सम्मानित गरेका हुन ।

डा. ढुङ्गेल लामो समय त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थामा रहेका डायबिटिज (मधुमेह) का क्षेत्रमा कार्य गर्दै आइरहेका छन् । कार्यक्रममा नेपाल, भारत र बेलायतका मधुमेह नियन्त्रण र उपचारका क्षेत्रमा कार्यरत विज्ञहरु सहभागी छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले पछिल्ला दिनमा नसर्ने रोगहरुको संक्रमण नपत्याउदो किसिमले बढी रहेको बताउदै मधुमेहको नियन्त्रणका लागि जनचेतना बिस्तार गर्नु पर्नेमा जोड दिदै डायबिटिज नेपालले यो क्षेत्रमा गरिरहेको कामको प्रशंसा गरे । गत महिना वीर अस्पतालमा जाच गराउदा आफुलाई पनि मधुमेहको छोइसकेको पत्ता लागेपछि औषधि खान थालेको बताउदै मन्त्री खतिवडाले मधुमेहबाट बच्ने उपायका बिषयमा व्यापक रुपमा जनचेतना जगाउने काममा अगाडि बढ्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा डायबिटिज नेपालका अध्यक्ष रोशन कृष्ण न्याछ्योंले डायबिटिज नेपालले कोरोना संक्रमणका बेला पनि विभिन्न दातृ निकायको सहकार्यमा समस्यामा परेका नेपालीहरुलाई सक्दो सहयोग गरेको बताउदै मधुमेह मुक्त समाज निर्माणका संस्थाले भविश्यमा पनि आफ्ना अभियान जारी राख्ने बताए । कार्यक्रममा कैलाश प्रधान, सतिन्द्र राजभण्डारी लगायतका मधुमेहको बढ्दो संक्रमण न्युनिकारण गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । शनिबार चल्ने बैठकमा मधुमेहका बिषयमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित
Next article ७५३ वटै पालिकामा आँखा सेवा बिस्तारका लागि बजेट व्यवस्था गर्न नेत्रज्योति संघको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz