• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहिद गंगालाल हृदयरोग केन्द्रका कर्मचारीको अवकाश उमेर हद ६३ वर्ष

August 6th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहिद गंगालाल हृदयरोग केन्द्रका कर्मचारीको अवकाश उमेर हद ६३ वर्ष

हेल्थ टुडे,
काठमाडौँ, २१ साउन : सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका नर्स, चिकित्सकलगायत कर्मचारीले दिएको राय सुझावविपरीत अवकाश उमेर हद ६३ पु¥याउने निर्णय गरिएको छ ।

अस्पतालको प्रशासन र आर्थिक महाशाखा, नर्सिङ विभाग, वरिष्ठ कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट तथा विभागीय प्रमुखहरुले दुई साताअघि क्लिनिकल अभ्यासका लागि अवकाशको उमेर हद ६० वर्ष नै उपयुक्त हुने भनी दिएको राय सुझावविपरीत स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिष्ठान भएको खण्डमा मात्र विशेषज्ञ, दक्ष प्राध्यापक जनशक्तिको हकमा उमेर हद ६३ वा ६५ गराउन सकिने नत्र अस्पताललाई आर्थिक भार परी उपचार महँगो पर्ने उनीहरुको निष्कर्ष थियो । तर, कार्डियोलोजिस्ट डा.रवि मल्लको स्वार्थ पूरा गर्न प्रधानमन्त्रीको ठाडो निर्देशनमा स्वास्थ्यमन्त्री खापुङले यस्तो निर्णय गरेको कर्मचारीहरुको आरोप छ । स्वास्थ्यमन्त्री खापुङले भने सबैको रायसुझावकै आधारमा सही निर्णय गरेको दाबी गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वस्थ तथा फिट रहनका दीर्घकालीन सोच
Next article ४६ जना कोरोना संक्रमितको उपचार आइसीयुमा, थपिए ६६०

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz