• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वरिष्ठ स्त्री रोग विज्ञ डा. चन्दा कार्कीलाई संसदको ढोका खुल्यो

December 11th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वरिष्ठ स्त्री रोग विज्ञ डा. चन्दा कार्कीलाई संसदको ढोका खुल्यो

पदमराज जोशी,
काठमाडौं, २५ मंसिर : वरिष्ठ स्त्री तथा प्रसूतिरोग विज्ञ प्रा. डा. चन्दा कार्कीका लागि संसदको ढोका खुलेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा डा. कार्कीको नाम सांसदको रुपमा समावेश गरेर अन्तिम नामावली निर्वाचन आयोगमा बुझाए पछि उनको लागि संसदको ढोका खुल्ला भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले डा. कार्कीको नाम समानुपातिकमा राखेको भएपनि शनिबारसम्म डा. कार्कीलाई समानुपातिक सांसद बनाउने वा नबनाउनेमा पार्टीमा विवाद थियो । अन्तिममा पार्टीले मेरिट अनुसार नै समानुपातिक सांसद छान्ने निर्णय गरे पछि कार्की सभासद हुने पक्का भएको हो । निर्वाचन आयोगले सोमबार समानुपातिक सांसदहरुको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।
बिस २०१५ सालमा महोत्तरीको ओरहीमा जन्मिएकी डा. चन्दाले १५ वर्ष सरकारी सेवामा काम गरेर निजी क्षेत्रको काठमाडौं मेडिकल कलेजमा संलग्न भएकी थिइन । सन् २००० देखि २०२० सम्म २० वर्ष काठमाडौं मेडिकल कलेजमा विभिन्न जिम्मेवारी सम्हाल्दै कलेजको प्रिन्सिपल हुनु भएकी डा. चन्दा कुशल स्त्री तथा प्रसूति रोग विज्ञका रुपमा परिचित छन् ।
डा. चन्दाका पति डा. टेकेन्द्र कार्की पनि चिकित्सा पेसामै संलग्न छन् । सांंसद बन्ने ढोका खुलेपछि प्रतिकृया दिदै डा. चन्दाले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफु लाग्ने विश्वास व्यक्त गरेकी छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदमा दातृनिकायको सहयोग शून्य
Next article ५ वर्ष मुनीका बच्चामा हुने पुड्कोपन ३६ प्रतिसतबाट २५ प्रतिसतमा झर्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz