• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काठमाडौं मेडिकल कलेजमा ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरु

June 1st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काठमाडौं मेडिकल कलेजमा ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरु

हेल्थ टुडे,
काठमाडौँ, १८ जेठ : काठमाडौँ मेडिकल कलेज ( केएमसी) ले आजबाट एमआरआई सेवा सुरु गरेको छ । अस्पतालले जर्मनमा बनेको सीमेन्स कम्पनीको उत्पादन थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिन जडान गरी सेवा सुरु गरेको जनाएको छ । केएमसी हस्पिटलका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए ।
‘रोगको अवस्था तथा रोग पहिचानकै लागि पनि एमआईआई एमआरआई सेवा जरुरी छ । हामीले यो हाम्रा बिरामीका लागि यो सेवाका लागि बाहिर जानुस भन्नु पर्ने थियो । अब भने सजिलो हुने भयो । आजबाट हामी कहाँ नै यो मेसिन जडान भई सेवा सञ्चालनमा आएको छ,’ प्राडा श्रेष्ठले भने ।

केएमसीमा यसअघि नै सिटिस्क्यान मेसिन सञ्चालनमा आएको थियो । यस्तै मुटुको उपचारका लागि प्रयोग हुने वाईप्लेन क्याथ ल्याव सेवा पनि सञ्चालनमा ल्याइसकेको छ । ‘हामीले छ महिना अघि देखि नै सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएका हौँ । यस्तै मुटुको उपचारका लागि प्रयोग हुने बाइप्लेन क्याथ ल्याव पनि सञ्चालनमा ल्याएका छौँ । यसले बिरामीहरुलाई थप परीक्षण तथा उपचारका लागि भन्दै अन्यत्र धाईरहनु पर्नेछैन् । त्यसैले यो हामीसबैका राम्रो कुरा हो’ प्राडा श्रेष्ठले भने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सूर्तिजन्य पदार्थमा कर नबढाएकोमा आपत्ति
Next article मिर्गौलासँगै कलेजो प्रत्यारोपणमा फड्को मार्दै एचओटिसी : ११ औँ कलेजो प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web