• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, नेपालगन्जको क्वारेन्टाइनमा रहेका नरैनापुरका युवामा कोरोना पुष्टि

May 17th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, नेपालगन्जको  क्वारेन्टाइनमा रहेका नरैनापुरका  युवामा कोरोना पुष्टि

हेल्थ टुडे,
काठमाडौँ, ४ जेठ : नेपालमा कोरोना भाइरसका कारण पहिलो मृत्यु सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको ज्यान गरेको तेश्रो दिन कोरोना भाइरसकै कारण नेपालगन्जको कोरेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको कोरोनाकै कारण मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । नेपालमा कोरोनाका कारणले भएको यो दोश्रो मृत्यु हो ।
मन्त्रालयका अनुसार ती २५ वर्षीय पुरुष वैशाख ३० गते भारतबाट आएका थिए ।ती युवाको गएराति ज्वरो तथा झाडापखाला लागेपछि स्वास्थ्यमा समस्या आएको थियो ।नरैनापुरको मटैया ५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको उनको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको मन्त्रालयले जनाएको छ ।
ती युवाको शनिबार मात्रै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लगिएको थियो । क्यारेन्टाइनमा रहेका युवाको मृत्यु भएको घटनाप्रति विज्ञहरुले सरकारको लापरवाही भनेका छन । क्यारेन्टाइनमा राखेका व्यक्तिको समयमा परीक्षण नगरेर अन्तिम अवस्थामा मात्र परीक्षण हुनु र मृत्यु भएपछि मात्र रिपोर्ट आउनेले सरकारको गम्भिर कमजोरी देखिएको विज्ञहरुले औल्याएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु, सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको निधन
Next article कोरोनाबाट मृत्यु भएकी महिलाको नवजातशिशुसहित परिवारको रिपोर्ट नेगेटिभ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz