७ असार,काठमाडौँ। आज थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६४ जना महिला र ३५७ जना पुरुषमा संक्रमण भएको छ। नेपालमा ९ हजार २६ जना कोरोना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना ,संक्रमितको संख्या ९ हजार २६ पुग्यो

Subscribe
Login
0 Comments