• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपत्यकाका १६६ जना समेत गरि ८१८ जनामा कोभिड १९ संक्रमण पुष्टि,निधन हुनेको संख्या १४९ पुग्यो

August 23rd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपत्यकाका १६६ जना समेत गरि ८१८ जनामा कोभिड १९ संक्रमण पुष्टि,निधन हुनेको संख्या १४९ पुग्यो

हेल्थ टुडे,

काठमाडौं, ७ भदौ  : गत २४ घण्टामा ८१८ जनामा कोभिड १९ संक्रमणका पुष्टि भएको छ । योसँगै कोरोना पुष्टि हुनेको संख्या ३१ हजार ९३५ पुगेको छ जसमध्ये सक्रिय संक्रमित १३ हजार १५५ जना छन् ।

आज काठमाडौं उपत्यकामा १६६ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई २८१ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभरमा कोरोना मुक्त हुनेको संख्या १८ हजार ६३१ छ । हाल संस्थागत आइसोलेसनमा ९ हजार २१२ जना छन् भने होम आइसोलेसनमा तीन हजार ९४३ जना रहेका छन् । यस्तै क्वारेन्टिनमा ११ हजार ४१४ जना छन् । पछिल्लो एक दिनमा नेपाल भर आठ हजार २६ जनाको पीसीआर परीक्षण भएको छ भने अहिलेसम्म देशभर ६ लाख ४४४ पीसीआर परीक्षण भएको छ । थप तीन जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै नेपालमा कुल १४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । निधन हुने संक्रमितहरु झापाका ५८ वर्षिय पुरुष, पर्साका ५६ वर्षिय महिला र सर्लाहीका ३३ वर्षकी महिला रहेकी छिन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस्
Next article भारतले डेढ महिना भित्रै कोरोना भ्याक्सिन ल्याउने, मूल्य मात्र २५० रुपैयाँ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz