• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंगरक्षक बाहेक राज्यबाट कुनै पनि सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको घोषणा

August 2nd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंगरक्षक बाहेक राज्यबाट कुनै पनि सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको घोषणा

हेल्थ टुडे,

काठमाडौं, १८ साउन : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने अंगरक्षक बाहेकका कुनै पनि सुविधा नलिने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गरि राज्यमन्त्री श्रेष्ठले अंगरक्षक बाहेक मन्त्रीलाई उपलब्ध हुने गाडी, निवास, तलव, भत्ता सहित कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन । यसरी सबै सुविधा नलिने श्रेष्ठ पहिलो स्वास्थ्य राज्यमन्त्री हुन । सफल व्यवसायी समेत रहेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि व्यवसायीलाई मन्त्री बनाएको भन्दै आलोचना भएको थियो । मन्त्री नियुक्त भएपछि स्वार्थ वाझिने भएकाले आफ्नो निजी व्यवसायबाट अलग रहनु पर्ने माग पनि उठेको थियो । राज्यमन्त्री श्रेष्ठले सोमबार नै आफू सबै निजी व्यवसायको नेतृत्वबाट अलग भएको समेत घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा उनले आफू मन्त्री भइन्जेलसम्म सबै व्यवसायबाट कानूनी रुपमै अलग भएको बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article व्यवसायिक संलग्नताबाट अलग भएको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा
Next article स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. बिच्छा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz