हेल्थ टुडे,
काठमाडौं,४ जेठ : स्वास्थ्य अभियन्ता राजकुमार महतो गाउँपालिका अध्यक्षमा विजयी भएका छन । चन्द्रनगर गाउँपालिका, सर्लाहीबाट उनी विजय भएका हुन । उनी नेपली काग्रेसबाट बिजयी भएका हुन । महतो स्वास्थ्य तथा समाजि अभियन्ता हुन । उनी २ वर्ष पहिले मात्र सक्रिय राजनीतिमा होमिएका थिए । उनले विभिन्न गैर सरकारी संस्थामा स्वास्थ्यका क्षेत्रमा काम गरेका थिए ।
स्वास्थ्य अभियन्ता महतो गाउँपालिका अध्यक्षमा विजयी

Subscribe
Login
0 Comments