• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

श्रीमानको औला काटेर पोलेर खाने रिस 

December 29th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
श्रीमानको औला काटेर पोलेर खाने रिस 

हेल्थ टुडे

दाङ  : रिसले हृदयघात गराउछ । उच्च रक्तचाप बढाउछ । यसका साथै रिस कन्ट्रोल गर्नु सक्नु भएन भने यसले अकल्पिनिय घटना घटाउन सक्छ । यसको ज्वलन्त उदाहरण दाङमा घटेको छ । तुलसीपुरमा एक महिलाले श्रीमानको हातका औंला काटेर पोली खाएको अनौठो घटना घटेको छ । तुलसीपुर उपमहानगरपालिका १ भमके छोटेकी ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय श्रीमान् चन्द्रबहादुरको दाहिने हातका ४ औंला काटेर खाएको प्रहरीले जनाए । बुधबार राति घरमै औंला काटेर पोली खाएको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । महतराले श्रीमानले मदिरा सेवन गरी नियमित यातना दिने गरेका कारण आक्रोशित भएर औंला काटी खाएको बयान दिएको इप्रका तुलसीपुरका डीएसपी प्रकाश सापकोटाले बताए ।

‘अचम्मको घटना भएको छ । महिलाले रिस उठेर औंला काटी खाएँ भनिरहेकी छ,’ सापकोटाले भने, ‘औंला खोज्दा कतै भेटिएको छैन । घरमा अरू कोही नभएकाले यथार्थ विवरण थाहा हुन सकेको छैन ।’ महतराले पोली खाएको बताएकाले त्यसको कारणबारे थप अनुसन्धान गरिरहेको सापकोटाले बताए । घाइतेलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगन्ज लगिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब नौ महिनामै क्षयरोगको उपचार
Next article यी हुन ब्लड प्रेसर कम गर्ने १० सूत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web