अलपत्र शैलजा आचार्य हृदयरोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

हेल्थ टुडे, काठमाडौं, १४ कात्तिक : निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकारअन्र्तगतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नति गर्न सघाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता जनाएका छन् । यसका लागि मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईसहितको बैठकले स्तरोन्नति गरी पूर्ण क्षमतामा   पुरा पढ्नुस्

स्वास्थ्यमन्त्री पौडेलको अर्जुनदृष्टि : स्वास्थ्य विमा सुधार्ने र औषधिको मूल्य घटाउने

हेल्थ टुडे, काठमाडौं, ८ कात्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य विमाको अहिलेको एक लाख रुपैयाको दायरा बढाएर पाँच लाख रुपैया पुर्याउने र औषधिको मूल्य समायोजन गरेर जनतालाई उपचारमा सहुलियत दिने कुरामा आफ्नो अर्जुनदृष्टि रहेको बताएका छन् । आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा गरेका प्रमुख उपलब्धिहरुको सार्वजनिक गर्न आयोजना   पुरा पढ्नुस्