एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती
Health Today Nepal
हेल्थ टुडे, १ माघ काठमाडौं — पछिल्ला वर्षहरूमा नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) गम्भीर स्वास्थ्य समस्याको रूपमा देखिन थालेको छ। सामान्य संक्रमणको उपचारमा प्रयोग हुने औषधिहरू प्रभावहीन हुँदै जानुका कारण चिकित्सक र स्वास्थ्यकर्मीहरू चिन्तित छन्। एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल तथा एन्टिप्यारासाइटिक औषधिहरूलाई एन्टिमाइक्रोबियल औषधि भनिन्छ। जब यस्ता औषधिहरू आवश्यकता भन्दा बढी, गलत तरिकाले वा चिकित्सकको सल्लाह बिना पुरा पढ्नुस्









