सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

हेल्थ टुडे, १ माघ काठमाडौं —प्राकृतिक र औषधिविहीन उपचार पद्धतिमा आधारित सुस्वास्थ्य अस्पतालले आफ्नो सेवा सञ्चालनको एक दशक पूरा गरेको छ। स्थापनाको प्रारम्भिक चरणमै महाभूकम्प, त्यसपछिको नाकाबन्दी र पछि कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिलाई सामना गर्दै अघि बढेको यस अस्पतालले १० वर्षको अवधिमा १८ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ। अस्पतालको तथ्यांकअनुसार यस   पुरा पढ्नुस्

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

हेल्थ टुडे, १ माघ काठमाडौं — पछिल्ला वर्षहरूमा नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) गम्भीर स्वास्थ्य समस्याको रूपमा देखिन थालेको छ। सामान्य संक्रमणको उपचारमा प्रयोग हुने औषधिहरू प्रभावहीन हुँदै जानुका कारण चिकित्सक र स्वास्थ्यकर्मीहरू चिन्तित छन्। एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल तथा एन्टिप्यारासाइटिक औषधिहरूलाई एन्टिमाइक्रोबियल औषधि भनिन्छ। जब यस्ता औषधिहरू आवश्यकता भन्दा बढी, गलत तरिकाले वा चिकित्सकको सल्लाह बिना   पुरा पढ्नुस्