• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बीपी स्मृति अस्पताल आफ्नै भवनमा

January 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बीपी स्मृति अस्पताल आफ्नै भवनमा

हेल्थ टुडे

काठमाडौँ, १३ माघ :  बसुन्धरास्थित बीपी स्मृति सामुदायिक अस्पताल आफ्नै भवनमा सरेको छ । स्थापनाको १० वर्षपछि अस्पतालले आफ्नै भवन बनाएर त्यहीबाट सेवा सुरु गर्न थालेको हो । यसअघि सो अस्पतालले भवन भाडामा लिएर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको थियो । नयाँ भवन बसुन्धरा प्रहरीचौकीको नजिकै चक्रपथ भित्रपट्टी रहेको छ । अस्पतालको १० औं साधारण सभाको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ भवनको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सहकारीको माध्यमबाट जनतालाई सुलभ रुपमा गुणस्तरीय सेवा पुरयाएकोमा सेयर सदस्य तथा अस्पताल प्रशासनको प्रशंंसा गरे ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष एवं अस्पतालका अध्यक्ष डा. केदार नरसिंह केसीले महामानव विपी कोइरालाको नामबाट स्थापना गरेर आम सर्वसाधारणलाई शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन सफल भएको दावी गरे । उनले सहकारीका माध्यमबाट सञ्चालित सामुदायिक अस्पताललाई साधनस्रोत सम्पन्न गराई थप सेवा उपलव्ध गराउने लक्ष्य रहेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा. धनबहादुर रानाले अस्पतालको विगत बर्तमान र भविस्यको योजनाबारेमा बताएका थिए । सो अस्पतालमा अहिले ४९५ सेयर सदस्य रहेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोगका कारण ३० हजार अंगभंग
Next article २३० महिलाको पाठेघर र स्तन क्यान्सर परिक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134405
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web