• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयको नयाँ संरचना यस्तो छ

April 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयको नयाँ संरचना यस्तो छ

हेल्थ टुडे,

काठमाडौं : लामो समयसम्मको गहृकार्यपछि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ संगठन संरचना पारित गरेको छ । मन्त्रीपरिषद् बैठक पारित गरेको संगठन संरचना अनुसार अव स्वास्स्थ्य मन्त्रालयमा सचिव बाहेक २ जनामात्र १२ औं तहका प्रमुख विशेषज्ञ रहने छन् । यसअघि मन्त्रालयमा ३ र स्वास्थ्य सेवा विभागका महानिर्देशक १ गरी ४ जना १२ औं तहका प्रमुख विशेषज्ञको दरबन्दी थियो ।

नयाँ संरचना अनुसार नीति, योजना तथा अनुगमन र गुणस्तर मापन तथा नियमनको प्रमुखमा एक जना प्रमुख विशेषज्ञ र अर्का एक जना जनसंख्या व्यवस्थापन र स्वास्थ्य समन्वय प्रमुख हुनेछन् ।

नयाँ संरचना अनुसार अब स्वास्थ्य मन्त्रालयमा ५ वटा महाशाखा र १६ शाखा रहनेछ । यस्तै मन्त्रालयमा स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइ पनि रहनेछ ।

मन्त्रालयलमा रहने ५ महाशाखा

१. नीति, योजना तथा अनुगमन महाशाखा

२.गुणस्तर मापन तथा नियमन महाशाखा

३. स्वास्थ्य समन्वय महाशाखा

४. जनसंख्या व्यवस्थापन महाशाखा

५. प्रशासन महाशाखा

१६ शाखा निम्न अनुसार छन् :

१. नीति तथा योजना शाखा

२. अनुगमन तथा मुल्यांकन शाखा

३. चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा

४. आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा

५. गुणस्तर, मापदण्ड तथा नियमन शाखा

६. सुचना प्रबिधि शाखा

७. प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखा

८. बहुक्षेत्रिय समन्वय शाखा

९. विकास सहायता समन्वय शाखा

१०. सार्वजनिक सुचना तथा समन्वय शाखा

११. जनसंख्या व्यवस्थापन तथा सुचना शाखा

१२. लैंगिक समानता तथा समावेशिकरण शाखा

१३. कर्मचारी प्रशासन शाखा

१४. आर्थिक प्रशासन शाखा

१५. कानुन शाखा

१६. आन्तरिक प्रशासन शाखा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवनका स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण
Next article उपक्षेत्रीय अस्पतालमा फिजियो थेरापी सेवा विस्तार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133907
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

135
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web