• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ब्लुक्रसले सिकायो दात माझ्ने र हात धुने सिप

April 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्लुक्रसले सिकायो दात माझ्ने र हात धुने सिप

हेल्थ टुडे,

काठमाडौ : त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलले युथ फर फ्युचरको सहकार्यमा गोठाटारका बालबालिकालाई मुख स्वास्थ्य र सहि तरिकाले हात धुने तरिकाका बिषयमा प्रशिक्षण दिएको छ । ३ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई मुख स्वास्थ्यको महत्वको बिषयका साथै सही तरिकाले हात धुने र दात माझ्ने बिभिन्न १२ चरणका बिषयमा सैद्घान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । डा. नशिव पाण्डेको अगुवाईमा उक्त प्रशिक्षणमा १८० वालबालिका सहभागी थिए । प्रशिक्षणमा डा. ओमकारमान प्रधान, डा. नशिब पाण्डेका साथै स्वास्थ्यकर्मिहरु मिनु भट्टराई, सविना सुवाल, सन्दिप रन्जितकार र निलिमा मुल्मीको टोलीले प्रशिक्षण र व्यबहारिक ज्ञान दिएका थिए । कार्यक्रममा मुख्य वक्ताका रुपमा डा. प्रधानले मुख स्वास्थ्य, हात धुने सही तरिका र वातावरणिय स्वास्थ्यका बिषयमा प्रशिक्षण दिएका थिए । अतिथि वक्ताकोरुपमा युथ फर फ्युचरका दीपेन्द्र चौलागाई थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दोब्बर बढे महिला कण्डम प्रयोगकर्ता
Next article स्वास्थ्यमा व्यापक हेरफेर, विभागको निमित्त महानिर्देशकमा डा. लोहनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web