• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सिनामंगलमा खुल्यो बाग्मती हेल्थ हव

May 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिनामंगलमा खुल्यो बाग्मती हेल्थ हव

हेल्थ टुडे,

काठमाडौं : राजधानीको सिनामंगलमा विशेषज्ञ उपचार सेवा र आधुनिक ल्यावसहित बाग्मती हेल्थ हव (क्लिनिक) सञ्चालनमा आएको छ । क्लिनिकमा विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मि र आधुनिक उपकरणको सुविधा छ । क्लिनिकका प्रवन्ध निर्देशक नमिन्द्रराज जमकटेलका अनुसार क्लिनिकमा अत्याधुनिक अल्ट्रासाउण्ड, फूल अटोमेटेड प्याथोलोजी ल्याव,अल्ट्रा मोडर्न डिजिटल एक्सरे, इसिजी, इको सहितको सुविधा छ । विपन्न, बालबालिका र जेष्ठ नागरिकका लागि क्लिनिकले विशेष सहुलियतमा उपचार सेवा दिने जमकटेलले जानकारी दिए । जमकटेल लामो समय फार्मेसी सञ्चालन गर्दै आएका हुन । औषधि र स्वास्थ्य सेवामा उनको दखल छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रजनन उमेर सकिएपछि किन हुन्छ महिलामा अस्टिओपोरोसिस ?
Next article बोनम्यारो तथा कलेजो प्रत्यारोपण प्रविधिमा नारायण हेल्थको सिएमई 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133100
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

37
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web