• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 25th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जर्मनको सहयोगमा स्वास्थ्य चौकी निर्माण

May 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जर्मनको सहयोगमा स्वास्थ्य चौकी निर्माण

नुवाकोट, ४ जेठः गाउँमा भएको स्वास्थ्य चौकी २०७२ सालको भूकम्पले तहसनहस बनाएपछि सानोतिनो बिरामी हुँदा उपचारका लागि सुरुका दिनमा निकै समस्या भयो नुवाकोटका सिक्रेवासीलाई ।
काठमाडौँबाट २८ किलोमिटरको दूरीमा रहेको हालको शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेमा भूकम्पको चार वर्षपछि अवस्था फेरिएर सिक्रेमा नयाँ स्वास्थ्य चौकी निर्माण भएको छ । सिक्रेमा स्वास्थ्य चौकी निर्माण भएपछि सामान्य रोगका लागि काठमाडाँै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
भूकम्पले पहिलेको भवन भत्काइ दिएपछि टहरामा बसी काम गर्नुपर्ने समस्या भोगिरहेका शिवपुरी गाउँपालिका वडा नं ४ का जनताको समस्या पक्की भवन निर्माण भएपछि समाप्त भएको बताउछन ।
जर्मन सहयोग नियोग (जिआइजेड)को ‘रिकभरी प्रोग्राम नेपाल’ कार्यक्रम अन्तर्गत शिवपुरी गाउँपालिका वडा नं ४ मा पक्की कार्यालय भवन र प्रिफ्याव स्वास्थ्य चौकी निर्माण भएको हो ।
रु ४६ लाख ७९ हजारको लागतमा वडा कार्यालयको पाँचकोठे पक्की भवन निर्माण भएको जिआइजेडको रिकभरी कार्यक्रम नेपालका नुवाकोट जिल्ला संयोजक सिद्धार्थ शर्माले जानकारी दिनुभयो । जिआइजेडले हाल दुप्चेश्वर गाउँपालिकामा विद्यालयका लागि कक्षाकोठाको भवन निर्माण, स्वास्थ्यसम्बन्धी एकीकृत तथ्यांक संकलन, कृषिमा आधारित जीविकोपार्जन लगायतका कार्यक्रम गर्दै आएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा देवकोटालाई अभिनन्दनपत्र प्रदान
Next article चितवनमा दुई फार्ममा बर्डफ्लू प्रमाणित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132026
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web