• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेशकै नमूना अस्पताल बनाउन प्रदेश सरकार तयार

June 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेशकै नमूना अस्पताल बनाउन प्रदेश सरकार तयार

डडेल्धुर, असार १२ः डडेल्धुराको उपक्षेत्रीय अस्पतालले शिशु सघन कक्ष एनआइसियु, इण्डोस्कोपी र स्वचालित उपकरणसहितको प्रयोगशाला र थाइराड सेवा विस्तार गरेको छ ।
उक्त सेवा सोमबार शुभारम्भ गर्दै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अब यस अस्पतालले विगतको भन्दा अझ उत्कृष्ट सेवा दिन सक्षम भएको बताउनुभएको छ ।
प्रदेश नं ७ का दुर्गम स्थानमा उपचारको कुरा त परै जाओस् सिटामोल जस्ता सामान्य औषधि पनि समयमा नपुग्ने स्थानमा औषधोपचारको सहज व्यवस्था मिलाउनका लागि अहिले एउटा नीति प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले यस प्रदेशका लागि यो अस्पताल नमूना अस्पताल बनाउन प्रदेश सरकार तयार भएकाले स्थानीय सरकार र राजनीतिक दल लगायतले यसमा पहल गर्न जरुरी रहेको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले अस्पतालमा रिक्त रहेका विशेषज्ञ चिकित्सको पदपूर्ति गर्न र टेण्डर भई मूल्यांकन हुन नसकेको मुख्य अस्पतालको नयाँ भवन निर्माणका लागि पहल गर्न आग्रह गनर्’भएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हङकङका नेपालीले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग
Next article ग्रान्डीको छतमा हेलिकोप्टर दुर्घटना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132520
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web