• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा आयोगको जिम्मेवारी लिन अनिच्छा, ११ दिनसम्म परेन आवेदन

July 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा आयोगको जिम्मेवारी लिन अनिच्छा, ११ दिनसम्म परेन आवेदन

हेल्थ टुडे,
काठमाडौ,२० असारः बहुचर्चित चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुख बन्न योग्यता पुगेका कसैले पनि रुचि देखाएका छैनन् । कार्यकारी प्रमुखको लागि आवेदन आह्वान भएको ११ दिनसम्म पनि एउटै आवेदन समेत परेको छैन । चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन भन्दै गठित शक्तिशाली चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखमा आवेदन खोलिएको ११ दिनसम्म एकजनाको पनि उम्मेदवारी नपरेपछि यो आयोगको कमाण्ड सम्हाल्न कसैले चासो नराखेको स्पष्ट भएको छ ।

आयोगको कार्यकारी प्रमुख रहने उपाध्यक्ष पदका लागि शिक्षा मन्त्रालयअन्तर्गतको नाम सिफारिस समितिले १५ दिनको समय राखेर ९ असारमा आवेदन माग गरेको थियो । आयोगमा तोकिएको उमेर हदबन्दी, उपाध्यक्ष भइसकेपछि पुनारो काममा फर्किन नपाइने र विस्तृत कार्ययोजना प्रस्तुत गर्नुपर्नेजस्ता व्यवस्थाका कारण उपाध्यक्ष पदमा आकर्षण नदेखिएको स्रोतको भनाई छ ।

सिफारिस समितिले ऐनमा भएको व्यवस्थाअनुसार ६१ वर्ष उमेर ननाघेको र चिकित्सा शिक्षा आयोगसँग कुनै स्वार्थ टकराव नभएको व्यक्ति हुनुपर्ने योग्यता तोकेको छ । उमेर हदको मापदण्ड अनुपयुक्त भएकाले पनि अहिलेसम्म दरखास्त शून्य भएको कतिपयको दावी छ ।

कार्यकारी प्रमुख हुन मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा २० वर्षको अनुभव भएको वा चिकित्सा क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘स्नायु नसा पुनः जोड्ने विधि’पछि हात खुट्टा नचल्ने पक्षघात बिरामीले यसरी पाए नयाँ जीवन
Next article सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटमा समेटिएका स्वास्थ्य कार्यक्रमहरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134405
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web