• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डेंगुको निःशुल्क परीक्षण सुरु,बिरामीलाई राहत

July 29th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डेंगुको निःशुल्क परीक्षण सुरु,बिरामीलाई राहत

हेल्थ टुडे,
विराटनगर,१३ साउनः मोरङ जिल्लाको बेलबारी नगरपालिकाले डेंगुको निःशुल्क परीक्षण गर्न सुरु गरेको छ । नीजी स्वास्थ्य संस्थाले महँगो शुल्क लिएको आमगुनासो बढेपछि नगरपालिकाले आईतबारदेखि परीक्षण निःशुल्क गरेको हो । बेलबारी–१ को बेलबारी, ९ को डाँगीहाट र ७ को बाहुनी स्वास्थ्य चौकीमा आइतबारदेखि डेंगु परीक्षणको कुनै पनि शुल्क नलाग्ने नगरपालिकाले जानकारी दिएको छ ।

संक्रमण फैलन नदिन गाउँ–गाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीले विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै नगरवासीलाई जागरुक गराउने काम पनि गरिरहेको छ । नगरपालिकाले डेंगुको लार्भा खोजी तथा नष्ट गर्ने, औषधि छर्कनेदेखि विभिन्न सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।

प्रदेश १ सरकारले जुनसुकै स्वास्थ्य संस्थाले पनि डेंगु परीक्षणमा ६ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने नियम लगाएको छ । तर, नीजी स्वास्थ्य संस्थाले डेंगु परीक्षण गर्दा एक हजार पाँच सय रुपैयाँभन्दा बढी शुल्क लिने गरेको पीडितले गुनासो गरेका छन्। किट महँगो पर्नेभन्दै सरकारी स्वास्थ्य संस्थाले पनि प्रतिसंक्रमित ६ सय रुपैयाँसम्म लिने गरेका छन्।

प्रदेश १ का सुनसरी, मोरङ र झापामा डेंगुको संक्रमण दिनप्रति दिन बढ्दै गईरहेको छ । मोरङमा अहिलेसम्म ६८ जनामा डेंगुको संक्रमण फेला परेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उद्योग तथा वाणिज्य समितिले विषादी परीक्षण केन्द्र अनुगमन गर्ने
Next article वीर अस्पतालमा उपकरण बिग्रिने रोगः स्वास्थ्यमन्त्री भन्छन्‘नियतवश उपकरण बिगार्ने काम भईरहेको छ’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132100
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web